www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीमा थप ८०८ जनामा संक्रमण पुष्टि, ३० संक्रमितको मृत्यु

पोखरा
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा थप ८०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार १४९० जनामा परिक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा ३० संक्रमितले ज्यान गुमाएका छन् । योसँगै प्रदेशमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६२४ पुगेको छ ।

Batas

यस्तै पछिल्लो २४ घण्टामा ७७० जना संक्रमण मुक्त भएका छन् ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.