www.tandavnews.com
Fact ~ In search of truth

कोभिड अपडेट : ५,०४२ जनामा सङ्क्रमण पुष्टि , ८,२४३ जना सङ्क्रमणमुक्त

नेपालमा पछिल्लो २४ घण्टामा ५,०४२ जना कोभिड बिरामी थपिएका छन्। त्यस्तै सो अवधिमा थप ६८ जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिवार जनाएको छ।

कुल १६,८१४ नमुना परीक्षण गर्दा सो सङ्ख्यामा कोरोनाभाइरस सङ्क्रमण देखिएको हो। तीमध्ये ५,३४३ एन्टिजन परीक्षण हो जसबाट १,५०२ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ्क छ।

थप ८,२४३ जना भने सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।

Batas

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.