www.tandavnews.com
Fact ~ In search of truth

उद्धार,राहत र पुर्नस्थापनालाई तिव्रताका साथ अगाडी बढाइरहेका छौं : गृहमन्त्री अधिकारी

पोखरा
ताण्डव न्यूज ।

गृहमन्त्री खगराज अघिकारीले विषम् परिस्थितीमा सरकार साथमा रहेको बताएका छन् ।

प्राकृत्तिक विपत्तिले देशका विभिन्न ठाउँमा जनधनको क्षति भएको उल्लेख गर्दै गृहमन्त्री अधिकारीले सरकार जनताको रक्षाका लागि सम्पुर्ण स्रोत साधन र क्षमता प्रयोग गरेको बताए । ‘राज्यका सम्पूर्ण साधन स्रोत र क्षमता प्रयोग गरी उद्धार राहत र पुर्नस्थापनालाई तिव्रताका साथ अगाडी बढाइरहेका छौं । यस विषम् परिस्थितीमा आम बुद्धिजिवी, युवा विद्यार्थी , राजनीतिक दलहरुबाट सरकारको अभियानमा थप सहयोग र ऐक्यवद्धता रहनेछ भन्ने विश्वास लिएको छु’ उनले भने ।

Batas

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.