www.tandavnews.com
Fact ~ In search of truth

चीन र जापानले दिने कोरोनाविरुद्धको खोप यसै साता नेपाल आइपुग्ने

काठमाण्डौँ/ताण्डव न्यूज

चीन र जापान सरकारले अनुदानमा दिने घोषणा गरेको नोबेल कोरोना भाइरसविरुद्धको खोप यसै साता नेपाल आउने भएको छ ।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले चीनबाट १६ लाख र जापानबाट १६ लाख खोपको मात्रा यही साता नेपाल आउने जानकारी दिए । गृहमन्त्रालयमा आईतबार भएको छलफलमा उनले यसबारेमा जानकारी गराएका हुन् । चीनले यसअघि पनि नेपाललाई दुई चरणमा १८ लाख मात्रा भेरोसेल खोप अनुदानमा दिएको थियो । त्यसबाहेक सरकारले चीनसँग ४० लाख डोज खोप पनि खरिद गरिसकेको छ ।

Batas

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.