www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी बोर्डिङको छतबाट खसे लामाचौरका शंकर, उपचारकाक्रममा गयो ज्यान

मंगलबार अन्दाजी १०ः५० बजे पोखरा महानगरपालिका–१६ लामाचौर स्थित रहेको गण्डकी बोर्डिङ स्कुलको स्टाप क्वाटरको छतमा रहेको टिनमर्मत गर्ने अचानक खस्दा मृत्यु भएको छ ।

स्कुलको मर्मत शाखामा काम गर्ने लामाचौर बस्ने अन्दाजी वर्ष ४० को शंकर थापा अचानक खस्न जाँदा घाइते भई उपचारका लागि फिस्टेल अस्पताल पठाईएको थियो । थापाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय कास्कीले जानकारी छ ।

 

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.