www.tandavnews.com
Fact ~ In search of truth

‘नयाँ गलबन्दी’ मा पल र वर्षाको रोमान्स

लोकप्रिय सर्जक शिव हमालको सिर्जनामा ‘नयाँ गलबन्दी’ सार्वजनिक भएको छ। सर्जक हमालले हालसम्म हजारौं गीत लेखिसकेका छन् ।

यसपटक पनि उनी शब्द र संगीतमार्फत गायक शनी विक र चर्चित गायिका देविका केसीको साथमा उपस्थित भएका छन्। स्टार पल शाह र नायिका वर्षा राउतको दमदार अभिनय रहेको ‘नयाँ गलबन्दी’ आजै रिलिज भएको हो ।

सुनिल क्षेत्रीले निर्देशन गरेको नयाँ गलबन्दीलाई दुर्गा पौडेलले खिचेका हुन भने अमृत चापागाईंले सम्पादन गरेका हुन । गायक शिव हमालकै अफिसियल युटुयुब च्यानमा उक्त गीत अप्लोड गरिएको छ।

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.