www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीमा कोभिडः सय जनामा संक्रमण पुष्टि, मुत्यु शून्य

पोखरा
ताण्डव न्यूज ।

पछिल्लो २४ घण्टामा गण्डकीमा थप एक सय जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार १२४ जना संक्रमित संक्रमण मुक्त भएका छन् ।

सबै भन्दा धेरै कास्कीमा ४४ जनामा संक्रमण पुष्टि भएको छ ।

Batas

यस्तै पछिल्लो २४ घण्टामा कोभिडकै कारण प्रदेशमा कसैले मृत्युवरण गर्नु परेन ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.