www.tandavnews.com
Fact ~ In search of truth

नेकपा एमाले पोखरा महानगर अध्यक्षमा दिलिप न्यौपाने सर्वसम्मत

पोखरा
ताण्डव न्यूज ।

नेकपा एमाले पोखरा महानगर कमिटि अध्यक्षमा दिलिप न्यौपाने चयन भएका छन् । पोखरा सभागृहमा जारी महानगर अधिवेशनले न्यौपानेलाई सर्वसम्मत चयन गरेको हो ।

अध्यक्षमा चयन भए लगत्तै प्रतिक्रिया दिदैँ न्यौपानेले कम्युनिष्ट आन्दोलनलाई जोगाएर लैजाने चुनौति रहेको बताए । समृद्ध नेपाल सुखी नेपालीको आकांक्षालाई पुर्ति गर्नु एमालेको दायित्य रहेको उनको भनाई थियो ।

Batas

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.