www.tandavnews.com
Fact ~ In search of truth

बुर्किना फासो: सेनाद्धारा राष्ट्रपति अपदस्थ, सरकार र राष्ट्रिय सभा विघटन

ओउगादुउगु [बुर्किना फासो]

बुर्किना फासोको सेनाले राष्ट्रपति रोच मार्क क्रिस्चियन काबोरेलाई अपदस्थ गर्दै सरकार र राष्ट्रिय सभा विघटन गरेको छ । सेनाले सोमबार घोषणा गरेअनुसार देशका सीमाहरू समेत बन्द गरिएका छन् ।

यसै बीच सत्तारुढ दलले भने यसअघि विज्ञप्तिमार्फत् राष्ट्रपति रोच हत्याको प्रयासबाट बचेको बताएको थियो ।

Batas

एएनआई/सिन्ह्वा
—-

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.