www.tandavnews.com
Fact ~ In search of truth

क्लासिक टेक ‘रिनेवल सापटी’ बाट ७ दिनसम्म रिचार्ज

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ‘रिनेवल सापटी’ अफर ल्याएको छ ।

अफरअन्तर्गत ग्राहकले क्लासिक टेक एपबाट एक क्लिकमामा सात दिनसम्म रिचार्ज सापटी लिन सक्ने कम्पनीले जनाएको छ । क्लासिक टेकका ग्राहकलाई तोकिएका प्याकेजमा १ दिनदेखि ७ दिनसम्म ‘रिनेवल सापटी’ लिन मिल्ने छ।

ग्राहकले यो सुविधा लिनको लागि आफ्नो क्लासिक टेकको एप लगइन गरेर कस्टमर पोर्टलमा गएर गर्नुपर्ने कम्पनीले जनाएको छ । आफ्ना ग्राहकको लागि उच्च र छरितो सेवा प्रदान गर्न यो अफर ल्याएको कम्पनीको दाबी छ ।

Batas

क्लासिकले १२ बर्षमै ७४ जिल्लाका १०३ आउटलेटबाट सेवा सञ्चालनमा ल्याएको छ ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.