www.tandavnews.com
Fact ~ In search of truth

तुलसी क्षेत्रीको ‘मोहनी फुकाई देउ’ सार्वजनिक

गायिका तुलसी क्षेत्रीको‌ पछिल्लो लोक तथा दोहोरी गीत “मोहनी फुकाई देउ” तुलसी क्षेत्री अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक ।  गीतमा स्वर तुलसी क्षेत्री, इन्द्र जिसी र पार्वती जिसी, रचना तुलसी क्षेत्री र संगीत इन्द्र जिसीको रहेको छ ।

भिडियोको निर्देशन होम तमु र छायांकन गणेश सापकोटा र इडिटिङ सुवास अम्गाईले गरेका हुन । पोष्ट प्रोडक्सनको काम फलानो क्रियशनले गरेको छ ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.