www.tandavnews.com
Fact ~ In search of truth

पर्वतका सबै कार्यपालिकामा एमाले विजयी

पोखरा।
पर्वतका स्थानीय तहको कार्यपालिका निर्वाचनमा नेकपा(एमाले) विजयी भएको छ । ७ स्थानीय तहमध्ये २ पालिकामा प्रमुख र ५ उपप्रमुखसहित ३३ वडाध्यक्ष जितेको उक्त दलले सबै स्थानिय तहका कार्यपालिका अन्र्तगत भएको निर्वाचनमा विजयी भएको हो ।

उपप्रमुख मात्र जितेको कुस्मा नगरपालिकामा एमालेबाट दलित तथा अल्पसङ्ख्यकतर्फ शिवलाल सार्की, गोपाल विश्वकर्मा, लखन सुनार, खुल्ला महिलातर्फ दुर्गा कुमारी शर्मा, सविता विक, रीताकुमारी विक, सुधा गुरुङ्ग र विन्दुकुमारी पौडेल निर्वाचित भएका छन् ।

प्रमुखमा र उपप्रमुख हारेको फलेवास नगरपालिकामा महिलातर्फ दुर्गा शर्मा, भगवती पौडेल, सावित्रा शर्मा, सुनिता शर्मा, कला नेपाली र खुल्ला दलित तथा अल्पसङ्ख्यक तर्फबाट नेत्र विश्वकर्मा र चन्द«बहादुर नेपाली एमालेबाट कार्यपालिकामा निर्वाचित हुदाँ एकल बहुमत भएको छ ।

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.