www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेश सभामा एमालेको अवरोध

पाेखरा ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकाे अवराेधका कारण गण्डकी प्रदेश सभाकाे बैठक स्थगित भएकाे छ । बजेट माथि छलफल गर्नका लागि बसेकाे बैठकमा एमालेले अवराेध गरेकाे हाे ।

एमालेका प्रमुख सचेतक मायानाथ अधिकारीले बजेट बनाउने र प्रस्तुत गर्ने काममा मनपरी गरेकाले एमालेले विराेध गरेकाे बताइन् । बजेट भाषण गर्दा सांसद विकास काेषकाे रकम काटेकाे तर अहिले फेरी थपेकाे भन्ने जानकारी आएकाले एमालेले विराेध गरेकाे अधिकारीले बताइन्।

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.