www.tandavnews.com
Fact ~ In search of truth

सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक : निर्वाचनमा सिट बाँडफाँडबारे छलफल

काठमाडौँ ।
सत्ता गठबन्धनका शीर्ष नेताहरूसहित आज बिहान बसेको कार्यदल बैठकमा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा तालमेलका विषयमा छलफल गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ पाँच दलीय गठबन्धनको बैठकले प्रतिनिधिसभा र प्रदेश सभाको सिट बाँडफाँडबारे छलफल गरेको हो ।

यसअघि हिजो पाँच दलले आ–आफ्ना दलका तर्फबाट निर्वाचनका लागि समानुपातिक तर्फको बन्दसूची निर्वाचन आयोगमा दर्ता गराएपछि प्रत्यक्षतर्फको निर्वाचनमा सिटको बाँडफाँटका लागि सत्तारुढ दलको बैठक आज बसेको थियो ।

Batas

कार्यदलको बैठक आजै साँझ बस्ने गरी अहिलेलाई स्थगित भएको छ ।
रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.