www.tandavnews.com
Fact ~ In search of truth

राप्रपा घोषणापत्रः प्रदेश संरचना खारेज, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री

पोखरा।
राष्ट्रिय प्रजातन्त्र पार्टीले घोषणापत्र सार्वजनिक गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभाका लागि राप्रपाले सार्वजनिक गरेको चुनावी प्रतिवद्धता पत्रमा प्रदेश खारेजी, संघीय र स्थानीय तहलाई बलियो पार्नुपर्ने र प्रदेश संरचना खारेज गर्नुपर्ने लगायत मुद्दा अगाडि सारेको छ ।

राप्रपाले घोषणपत्रमा अभिभावकीय संस्थाको रुपमा राजसंस्था रहने उल्लेख गरेको छ ।

हेर्नुहोस् पूर्णपाठ

Batas

राप्रपाकाे घोषणपत्र

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.