www.tandavnews.com
Fact ~ In search of truth

पोखरा अन्तराष्ट्रिय विमान स्थल भन्सार एजेन्ट परिषद गठन

पाेखरा।
पोखरा अन्तरास्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना हुने भए सगै यस कार्यालयलाई कर्मथलो बनाएर काम गर्ने भन्सार एजेन्टहरुको पेशागत हकहित र पोखरेली ब्यबसाहीलाइ व्यापार सहजिकरणका लागि राष्ट्रिय भन्सार एजेन्ट परिषद नेपाल , पोखरा अन्तराष्ट्रिय विमान स्थल एकाई परिषद गठन भएको छ।

सुमन तिमिल्सिनाको अधक्ष्यतामा र राष्ट्रिय भन्सार एजेन्ट परिषद नेपाल , सिर्धर्थानगर रुपन्देहीका सचिव सागर भण्डारीको बिशेष उपस्थितिमा गठन भएको समितिमा उपाधक्ष्य सुर्य वहादुर थापा सचिव सुवास ढकाल र कोषाध्यक्षमा करिश्मा के सी लगायत ७ जना सदस्यहरु क्रमस विस्नु प्रसाद रिजाल , सुवास पौडेल , विजय पौडेल , केदार पौडेल , सुजाता अधिकारी , अमृत पराजुली र सुवास लम्साल रहेका छन्। यसबाट पोखराका ब्यबसाहीहरुलाइ भन्सारमा हुने विभिन्न कामकारबाहीमा सहजीकरण हुनेछ। उक्त्त एकाईले आगामी दिन हरुमा ब्यापारीहरु सग छलफल को कार्यक्रम राखी ब्यबसहिका भन्सारमा परेका समस्याका लागि हातमा हात मिलाएर अगाडी बढ्ने र भन्सारमा प्रशाशनक सूचनाहरु लाइ ब्यबसाही हरुलाई अध्यावधिक गरिने अधक्ष्य सुमन तिमिल्सिनाले बताए।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.