www.tandavnews.com
Fact ~ In search of truth

एमाले मन्त्रीहरूले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

काठमाडाैँ।
नेकपा एमालेबाट सरकारमा सहभागी मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएका छन् । बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेर एमाले मन्त्रीहरूले राजीनामापत्र प्रधानमन्त्री दाहाललाई बुझाएका हुन् ।

आज बसेकाे एमाले सचिवालय बैठकले सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने निर्णय गरेकाे थियाे ।

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.