www.tandavnews.com
Fact ~ In search of truth

टिकटकमा भाइरल सन्तोष खत्रीको ‘१५ हजार’

पोखरा ।

सन्तोष खत्रीकाे गीत ‘१५ हजार’ सार्वजनिक भएकाे छ । काम र तलबलाइ समेटेर तयार गरिएको मनोरञ्जनात्मक गीत युट्युब च्यानल ‘सन्तोष खत्री’ मार्फत सार्वजनिक गरिएको हो ।

गीतमा लय/शब्द र आवाज सन्तोष खत्रीको रहेको छ भने मिक्स/मास्टरिङ बिनोद रसाइलीले गरेका छन् ।

Batas

यसाघि उनले घरको धुरीमा , जाउला भागी आटेर , दुइमुठी सास, परेली झिम्काउन , मुनामदन जस्तै लगायतका गीतहरु सार्वजनिक गरिसकेका छन ।

वर्तमान परिवेशलाई हेरेर सिर्जना गरेको यस मनोरञ्जनात्मक गीतले दर्शकहरुको माया र साथ पाउने अपेक्षा खत्रीको छ । यो गीत अहिले टिकटकमा भाइरल छ ।

हेर्नुहोस् गीत :

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.