www.tandavnews.com
Fact ~ In search of truth

मनिपालद्धारा वात्स्यायन वृद्धाश्रममा निःशुल्क स्वास्थ्य शिविर

पोखरा ।
विश्व स्वास्थ्य दिवसको अवसरमा पोखरा मनिपाल शिक्षण अस्पतालले १ दिने निःशुल्क शिविर सम्पन्न गरेको छ । पोखरा महानगरपालिका वडा नं. १४ मा रहेको वात्स्यायन वृद्धाश्रममा अस्पतालले निःशुल्क शिविर सञ्चालन गरेको हो ।

शुक्रबार भएकाे शिविरमा ५० भन्दा बढि जेष्ठ नागरिकहरूले आँखा तथा जनरल मेडिसिनको निःशुल्क स्वास्थ्य शिविर गराएका थिए ।
शिविरमा निःशुल्क आवश्यकीय औषधि समेत वितरण गरिएको थियो ।

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.