www.tandavnews.com
Fact ~ In search of truth

प्रतिनिधि सभाको बैठक बस्दै : नीति तथा कार्यक्रममाथि छलफल हुने

काठमाडौं।

संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको बैठक आज आइतबार बस्दैछ ।

बिहान ११ बजेबाट नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

Batas

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.