www.tandavnews.com
Fact ~ In search of truth

पोखरा मणिपाल र भवानीकालिका मा.वि बिच स्वासथ्य परिक्षण सम्बन्धी सहमती

पोखरा ।

पोखरा मणिपाल शिक्षण अस्पताल र भवानीकालिका माध्यमिक विद्यलयबिच सहमति पत्रमा हस्ताक्षर गरिएको छ । आज(मंगलबार) एक कार्यक्रमकाबिच अस्पताल र विद्यालयबिच स्वास्थ्य परिक्षण गर्ने सम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरिएको हो ।

अस्पतालका तर्फबाट सिइओ अनिल ओडूविल र विद्यालयका तर्फबाट प्रधानाध्यापक रमेश भट्राईले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । सहमति अनुसार अस्पतालले विद्यालयलाई स्वास्थ्य सेवामा सुविधा प्रदान गर्ने अस्पतालले जनाएको छ ।

Batas

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.