www.tandavnews.com
Fact ~ In search of truth

गणतन्त्र दिवसमा सृजना बिकास केन्द्रकाे रक्तदान कार्यक्रम

पाेखरा ।

१६ औँ गणतन्त्र दिवसको अवसरमा सृजना बिकास केन्द्र द्धारा खुल्ला रत्तदान कार्यक्रम भएको छ ।

२०३७ मा स्थापित केन्द्रले सम्मुनत समाजको स्थापनाका लागी शिक्षा,स्वास्थ्य सहित महिला उध्मी विकास संगै सामाजिक कार्यहरु गर्दै आएको अध्यक्ष कृष्ण बहादुर थापाले बताए ।

Batas

बार्षिक रुपमा गर्दै आएको रत्तदान कार्यक्रममा केन्द्रका ब्यवस्थापक दिलिप सुवेदी, सराङकोट बहुउद्देश्यीय सहकारी सस्थाका सचिव कुल प्रसाद सुवेदी र उहाका श्रीमती सिता सुवेदी , पोखरा उधोग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गोकण कार्कीलाई गण्डकी प्रदेश सरकारका सामजिक तथा स्वास्थय मन्त्री शुसिला सिङखडाले ब्लट ब्याग बितरण गदै कार्यक्रमको शुभारम्भ गरीएको थियो । प्रदेशले स्वास्थ्य र बालबालिका केन्द्रीत रचात्मक कार्यलाई सहयोग गर्ने मन्त्री सिम्खडाले बताइन् ।

पोखरा क्षेत्रमा हुने रत्तदानको बिकासमा सहयोग गरेबापत आकस्मीक रत्तदान समुहका ब्यस्थापक हरिश्चन्द्र शर्मालाइ सम्मान गरीएको थियो ।

संस्थाका अध्यक्ष कृष्ण बहादु्र थापाको सभापत्तित्वमा भएको कार्यक्रममा रेडक्रस सोसाइटी कास्कीका सभापति डण्डराज शर्मा , संस्थाका सल्लाहकार सभापति गणेश बहादुर अधिकारी ,पुर्व अध्यक्ष हरि प्रसाद बराल ,सृजना बालगृहका संयोजक सोमनाथ बराल , जनप्रिय बहुमुखी क्याम्पसका अध्यक्ष बिरेन्द्र नारायण बिजुक्छे , जनप्रिय मा.बि का अध्यक्ष पर्रशुराम बराल , वार्ड नं ८ का वार्ड सदस्य पबित्रा के.सी लगायतले भनाई राखेका थिए ।

४३ यूनिट रगत संङकलन भएको कार्यक्रममा कार्यक्रम संयोजक साबित्री बराल ,निर्वतमान अध्यक्ष इन्द्र पौडेल ,प्रथम उपाध्यक्ष कृष्ण मान ठुसाजु ,महासचिव बिश्व श्रेष्ठले संस्थागत भनाई राखेका थिए ।

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.