www.tandavnews.com
Fact ~ In search of truth

पोखरा : स्विमिङ पुलमा डुबेर १० वर्षीय बालकको मृत्यु

पोखरा ।

पोखरामा ‘स्विमिङ पुल’मा डुबेर एक बालकको ज्यान गएको छ । शनिबार बाटुलेचौरस्थित ‘पुल’मा पौडी खेल्ने क्रममा आलुमाइला चोक बस्ने वर्ष १० का ऐनक्स थापा डुबेका थिए ।

डुबेका थापालाई उपचारको लागि दिप अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको कास्की प्रहरीले जनाएको छ । उक्त स्विमिङ पुल मोहन दत्त पोख्रेलले सञ्चालन गर्दै आएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Batas

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.