www.tandavnews.com
Fact ~ In search of truth

कालिञ्चोक भगवती मन्दिर

दोलखा जिल्लाको ऐतिहासिक धार्मिक एवम् पर्यटकीयस्थल कालिञ्चोक भगवती मन्दिर । सदरमुकाम चरिकोट बजारबाट करिब १५ किलोमिटरको दुरीमा रहेको कालिञ्चोक मन्दिर समुद्री सतहबाट तीन हजार ८४२ मिटरको उचाइमा रहेको छ । यहाँ नेपाल तथा विदेशबाट समेत धार्मिक पर्यटक आउने गर्दछन् । मन्दिर दर्शन गर्नका लागि सजिलो होस् भनेर केवलकारको व्यवस्था गरिएको छ । तस्बिरः रत्न श्रेष्ठ/रासस

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.