www.tandavnews.com
Fact ~ In search of truth

वडाध्यक्ष रामबहादुर गुरुङ पक्राउ

पोखरा ।

माछापुच्छ्रे गाउँपालिका वडा नं ८ का अध्यक्ष रामबहादुर गुरुङ पक्राउ परेका छन् । उपभोक्ता समिति अध्यक्षलाई हातपात गरेको अभियोगमा वडाध्यक्ष गुरुङ बुधबार साँझ पक्राउ परेका हुन् ।

वडाध्यक्ष गुरुङले आफूमाथि कुटपिट गरेको भन्दै खोरामुख–इदीखोला सडक उपभोक्ता समितिका अध्यक्ष अमृत भण्डारीले मंगलबार ईलाका प्रहरी कार्यालय बगरमा जाहेरी दिएका थिए। बुधबार जिल्ला प्रशासन कार्यालयबाट पक्राउ पुर्जी जारी भएपछि साँझ पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।

Batas

सम्बन्धित न्यूज

‘वडा अध्यक्ष कि टोले गुण्डा ?’

वडाध्यक्ष गुरुङको ‘दादागिरी’ : रगताम्य हुनेगरी ‘इन्जिनियर’ कुटे

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.