www.tandavnews.com
Fact ~ In search of truth

कास्कीमा ४ सय ३८ जुनियर सितेरियो कराते खेलाडीकाे ‘वेल्ट टेष्ट ग्रेडिङ’ सम्पन्न

पाेखरा ।

कास्कीमा रहेका १८ डोजोका ४ सय ३८ सितेरियो करातेका जुनियर खेलाडीहरु दिक्षित भएका छन् । कास्की जिल्ला सितेरियो कराते संघको आयोजना भएको एक कार्यक्रमका विच खेलाडीहरुलाई वेल्ट टेष्ट ग्रेडिङ सम्पन्न भएको हो ।

कास्की जिल्ला सितेरियो संघका अध्यक्ष धन लामाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश रेफ्री संयोजक सुरेन्द्र कुमार गुरूड थिए । सो कार्यक्रमको सञ्चालन संचालन कास्कीका सचिब रामचन्द्र गिरीले गरेको संघले जनाएको छ ।

Batas

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.