www.tandavnews.com
Fact ~ In search of truth

भाइटीकाको शुभ साइत बिहान १०ः५१ बजे

पोखरा ।

भाइटीकाको शुभ साइत सार्वजनिक गरिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज विज्ञप्तिमार्फत भाइटीकाको साइत सार्वजनिक गरेको हो ।

समितिका अनुसार यस वर्षको भाइटीकाकोे शुभ साइत बिहान १० बजेर ५१ मिनेटमा रहेको छ ।

 

Batas

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.