www.tandavnews.com
Fact ~ In search of truth

जाजरकोट केन्द्रबिन्दु भएर ५.८ म्याग्निच्यूडको भूकम्प

पोखरा ।
जाजरकोट केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज दिउँसो ४ः३१ बजे जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ५.८ म्याग्नीच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का पोेखरा, काठमाडौँ, चितवन लगायत देशका विभिन्न स्थानमा महशुस गरिएको थियो । भूकम्पको क्षतिबारे थप विवरण आउन बाँकी छ ।

यसअघि शुक्रबार राति रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरको भूकम्प गएको थियो ।

 

 

Batas

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.