www.tandavnews.com
Fact ~ In search of truth

मणिपाल र भाटभटेनी पोखराबिच ‘कर्पोरेट स्वास्थ्य परीक्षण सुविधा योजना‘ सम्झौता

पाेखरा ।

मणिपाल शिक्षण अस्पताल पोखरा र भाटभटिनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोर्स प्रा.लि., पोखराबिच ‘कर्पोरेट स्वास्थ्य परीक्षण सुबिधा योजना‘मा सहमति भएको छ । अस्पतालले ल्याएको नयाँ स्वास्थ्य प्याकेज ‘ब्यवसायिक प्रतिष्ठान तथा संघ, संस्था स्वास्थ परिक्षण योजना’मा अस्पताल र भाटभटिनी पोखराबिच सहमति भएको हो ।

मणिपाल शिक्षण अस्पताल पोखराका प्रमुख कार्यकारी अधिकृत अनिल अडुविल  र भाटभटिनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोर्स प्रा.लि. पोखराका प्रबन्धक चक्र प्रसाद लालचनले सहमती पत्रमा हस्ताक्षर  गरेका छन् ।

Batas

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.