www.tandavnews.com
Fact ~ In search of truth

महाभूकम्प आउँछ भन्दै त्रास फैलाउने ‘ज्योतिष’ पक्राउ

ताण्डव न्युज ।

यहि जेठ महिना भित्र देशमा ठुलो भूकम्प आउँछ भन्दै हल्ला फैलाउने ज्योतीषलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले सर्वसाधरणमा भ्रम युट्युब मार्फत भ्रम फैलाएको अभियोगमा ३६ वर्षीय अर्जुन क्षेत्रीलाई नियन्त्रणमा लिएको हो ।

Batas

गौशाला काठमाडौँबाट उनलाई पक्राउ गरी कारबाहीको प्रक्रिया अघि बढाइएको प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.