www.tandavnews.com
Fact ~ In search of truth

अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोग लगाउने तयारी

काठमाडौं,
ताण्डव न्यूज ।

अमेरिकी संसदमा हिंसा भएको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोग लगाउने तयारी गरिएको छ ।

संसद्को तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्समा भोलि महाभियोग विरुद्धको पूतावमा मतदान हुनसक्ने बीबीसीले लेखेको छ । तल्लो सदनका डेमोक्रेटहरूले राष्ट्रपतिविरुद्ध ‘हिंसालाई प्रोत्साहन गरेको’ आरोप लगाउने योजना छ ।

Batas

संसद् रहेको क्यापिटल भवन हिंसात्मक ढंगले नियन्त्रणमा लिइएको घटनामा ट्रम्पको भूमिकालाई लिएर त्यस्तो अभियोग लगाउने डेमोक्रेटहरूको तयारी हो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.