www.tandavnews.com
Fact ~ In search of truth

ताण्डव लेन्स : १६ फोटोमा हेरौँ ! पोखरामा नेकपा दाहाल-नेपाल समूहको बन्द प्रभाव

पाेखरा
ताण्डव न्यूज ।

नेकपा प्रचण्ड-माधव समूहले गरेको आम हड्तालको प्रभाव पोखरामा पनि परेको छ ।

आम हड्ताललाई सफल पार्नका लागी कार्यकर्ता पोखराका मुख्य चोकमा तैनाथ छन् । चिप्लेढुंगा, महेन्द्रपुल,पृथ्वीचोक लगायतका मुख्य चोकमा प्रचण्ड-नेपाल समूहका कार्यकर्ताको बाक्लो उपस्थिती छ भने सुरक्षाका लागि शसस्त्र र नेपाल प्रहरी तैनाथ छन् ।

Batas

१६ फोटोमा हेरौँ ! पोखरामा नेकपा दाहाल नेपाल समूहको बन्द प्रभाव :

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.