पोखरा
ताण्डव न्यूज ।
पोखरा महानगर खेलकुद विकास समितिको अध्यक्षमा दिपक गोदार मनोनित भएका छन् । गोदारलाई बुधबार मनोनयन गरिएको महानगरका शिक्षा महाशाखा निर्देशक हेम प्रसाद आचार्यले जानकारी दिए ।
मोयाथाई किक बक्सिङ्गका प्रशिक्षक गोदार राष्ट्रीय तथा अन्तराष्ट्रीय खेलाडी संघ कास्कीको अध्यक्ष पनि हुन् ।
© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.