पोखरा
ताण्डव न्यूज ।
राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशका संयोजक एवम् केन्द्रिय सचिव महेन्द्र गुरुङले प्रदेशका मन्त्री राजीव गुरुङ (दिपक मनाङे)को अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
शुक्रबार सम्पन्न राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेश स्तरिय केन्द्रिय सदस्यहरुको भर्चुअल बैठकमा संयोजक गुरुङले मन्त्री मनाङेबाट आएका अभिव्यक्ति खेदजनक रहेको भन्दै आगामी दिनमा फेरी यस्ता कार्य दोहोरिएमा युवा संघ चुप लागेर नबस्ने चेतावनी समेत दिएका छन् ।
© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.