www.tandavnews.com
Fact ~ In search of truth

हिउँ पर्‍यो फुरुरु पञ्चासे डाँडैमा… (फोटो फिचर)

पोखरा
ताण्डव न्यूज ।

पर्वत, कास्की र स्याङ्जाको संगमस्थल पञ्चासे डाँडामा हिउँ परेको छ । गएरातिदेखि पञ्चासे र आसपास हिउँ परेको स्थानीयले बताए । पञ्चासे डाँडा दुई हजार पाँच सय १७ मिटरको उचाइमा छ । फेवातालको किनारैकिनार पामे हुँदै गाडीमा २ घण्टाको यात्रामा यो ठाउँ पुग्न सकिन्छ ।

तस्बिरः दिपेश गुरुङ

Batas

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.