www.tandavnews.com
Fact ~ In search of truth

१७ वर्षीया युवतीमाथि जबरजस्तीकरणी गर्ने भारतीय पक्राउ

 

 

पोखरा ,
ताण्डव न्यूज ।

१७ वर्षीया युवतीलाई जबरजस्तीकरणी गर्ने एक भारतीय युवक पक्राउ परेका छन् ।

Batas

भारत घर भई हाल पोखरा – ८ सृजनाचोकमा ज्यामी काम गर्दै आएका २५ वर्षीय जाफुरलाल हुसेन पक्राउ परेका हुन् । हुसेनले पोखरा – १७ सांग्रिलामार्गमा बस्ने युवतीलाई जबरजस्तीकरणीको प्रयास गरेको प्रहरीले जानकारी दिएको छ ।

हुसेन र जबरजस्तीकरणीबाट पिडित युवती दुवै जना एउटै निर्माणधिन घरमा ज्यामी काम गर्दै आएको प्रहरीले बताएको छ । हुसेनमाथि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.