www.tandavnews.com
Fact ~ In search of truth

आजदेखि बैदाममा डिएसपी कार्की

पोखरा
ताण्डव संवाददाता ।

वडा प्रहरी कार्यालय बैदाममा डिएसपी नविन कार्की आएका छन् । यस अघि बैदाममा इन्स्पेक्टरको कमाण्ड थियो भने आजदेखी डिएसपी कार्की खटिएका हुन् ।

प्रदेश नम्बर १ विराटनगर दरवन्दी भएका कार्कीले आजैदेखि बैदामको कमाण्ड लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी अशोक सिंहले बताए ।

Batas

डिएसपी कार्कीले पोखरा आउन पाउदा खुसी ब्यक्त गरे । साथै, सबै संघसंस्था र नागरिकहरुसँग सहकार्य गरेर अघि बढ्ने ताण्डव न्यूजलाई बताए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.