www.tandavnews.com
Fact ~ In search of truth

सबै प्रदेशले पायो मुख्य मन्त्री

ताण्डव संवाददाता
पोखरा, २९ माघ

निर्विकल्प राजधानी बनेको प्रदेश नम्बर ४, पोखराले अन्ततः मुख्यमन्त्रीमा पृथ्वी सुब्बा गुरुङ पाएको छ ।

यससँगै एमालेका दुई बलिया उम्मेद्वार एमाले सचिव पृथ्वीसुब्बा गुरुङ र प्रदेश संयोजक किरण गुरुङ बीच तानातानी अन्त्य भएकाे हो ।
केपी ओली पक्षका सुब्बा र बामदेव पक्षका किरण विच मुख्य मन्त्रीको पदको लागि ठूलो चलखेल भएको थियो ।

Batas

एमालेले किरणलाई पार्टीको जिम्मेवारी पद दिने भन्दै पाखा लगाएको हो । सुब्बालाई आइतबार प्रदेश प्रमुख बाबुराम कुँवरले नियक्ती पत्र दिएका हुन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.