www.tandavnews.com
Fact ~ In search of truth

न्यूरोडमा ‘टेन इलेभेन लाउञ्ज एण्ड स्पोर्टस बार’को ग्राण्ड ओपनिङ

ताण्डव संवाददाता

पोखराको न्यूरोड स्थित टेन इल्याभेन लञ्ज एण्ड स्पोर्टस बार आज(बुधबार) देखि संचालनमाआएको छ ।

पोखरेली दुई युवा सुजन भण्डारी र सविन भण्डारीको सयुक्त लगानीमा संचालनमा आएको बार फाल्गुन २ गते देखि फाल्गुन १२ गतेसम्म शुभारम्भ हुनेछ ।

Batas

दैनिक कामबाट थकित जुनसुकै वर्गका मानिसहरुलाई पनि मनोरञ्जन दिने उद्देश्यले संचालनमा आएको उक्त बारमा हरेक साँझ लाइभ व्याण्डको प्रस्तुति रहने संचालक सविन भण्डारीले बताए ।

खाना, खाजासँगै बारको ठूलो पर्दामा स्पोर्टस पनि देखाइने भण्डारीले जानकारी दिए । शुभारम्भ अवधिभर ग्राहकहरुलाई १० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ ।

नेपाली, इन्डियन कन्टिनेन्टल खानाको पारखीहरुलाई बारले उत्कृष्ट सेवाप्रदान गर्ने संचालक सुजन भण्डारीले बताए ।

४० लाखलागतमा संचालनमाआएको बारमा५जनाले रोजगार पाएका छन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.