www.tandavnews.com
Fact ~ In search of truth

शहीद दाहालको सालिकमा माल्यार्पण

लोकतान्त्रिक आन्दोलनका पहिलो शहीद भिमसेन दाहालको १३ औँ स्मृति दिवसका अवसरमा पोखराको महेन्द्रपुलस्थित अर्धकदको सालिकमा सोमबार माल्यार्पण गर्दै प्रदेश–४ का उपसभामुख सिर्जना शर्मा । तस्वीर: हरि वास्तोला, पोखरा, रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.