www.tandavnews.com
Fact ~ In search of truth

युवा संघ महाधिवेशन आयोजक कमिटीमा पौडेल, कास्कीले पायो महत्वपूर्ण जिम्मेवारी

पोखरा
ताण्डव न्यूज ।

नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालको केन्द्रीय कमिटीको काठमाण्डौंमा सम्पन्न बैठकबाट संघको अध्यक्षमा रमेश पौडेल चयन भएका छन् ।

बैठकबाट महाधिवेशन आयोजक कमिटीको उपाध्यक्षमा क्रमशः किरण पौडेल, चन्द्र लामा, गोविन्द थापा, हस्त शाही, क्रान्ति बुर्लाकोटी, पर्शुराम बस्नेत, प्रभात कटुवाल, महसचिव नरेश शाही, सचिव माधव बास्तोला, वचन सिंह, राजेश साह, उर्मिला सुनुवार, अन्जना अधिकारी, पूर्ण लामा, हिमाल लिम्बु, दिपक जिएम, क्षीतिज थेबे, सन्तोष रावल, राजु कार्की धु्रव यादव, सुरेन्द्र कार्की छन् ।

Batas

कास्कीबाट युवा संघको महत्वपूर्ण जिम्मेवारी पाएकाहरुमा उपाध्यक्ष क्रान्ति बुर्लाकोटी, सचिव पूर्ण लामा, माधव बास्तोला र केन्द्रीय सदस्यमा विष्णु पुन, महेन्द्र गुरुङ, लक्ष्मण तिमिल्सिना केन्द्रीय कमिटीमा रहेका छन् ।

कमिटीले युवा संघको आगामि महाधिवेशनका लागि कार्यदिशा बनाउने भएको हो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.