www.tandavnews.com
Fact ~ In search of truth

कास्कीबाट ३७ कैदीको कैद मिनाह (सूचि सहित)

पोखरा
ताण्डव न्यूज ।

गणतन्त्र दिवसको अवसरमा कास्की कारागारका ३७ जनाको कैद मिनाह भएको छ । गणतन्त्र दिवसको अवसर पारेर ३७ जनाको कैद मिनाह गरेको कास्की कारागार प्रमुख हरिप्रसाद गौतमले बताए ।

आज गणतन्त्र दिवसमा कर्तव्य ज्यान मुद्दामा १८ जना, ज्यानमारा उद्योग मुद्दामा २ जना, जिउँदो बालक जन्माई फाल्ने मुद्दामा १ जना, बहु–विवाह मुद्दामा २ जना, सवारी ज्यान मुद्दामा २ जना, चोरि मुद्दामा ९ जना, कुटपिट मुद्दामा २ जना र गौवध मुद्दामा १ जना गरी ३७ जना थुनामुक्त भएका हुन् ।

Batas

राज्यले विभिन्न अवसरमा कैद मिनाह गर्छ । विजया दशमी, प्रजातन्त्र र गणतन्त्र दिवसको अवसरमा कैदीको चालचलन हेरी कैद मिनाह गरिने चलन छ । जवरजस्ती करणी, हातहतियार, वन्यजन्तु, लागु औषध लगायत अन्य १३ मुद्दामा कैद सजाय भुक्तान गरेकाले मिनाहको अवसर पाउँदैनन् ।

कर्तव्य ज्यान मुद्दामा कैद मिनाह भएका
१. जुठे लामा
२. डिक्सन कुमार मल्ल
३. कमलेश शर्मा
४. मदन गुरुङ
५. खेमबहादुर गुरुङ
६. नन्दबहादुर गुरुङ
७. सागर गुरुङ
८. झविलाल अधिकारी
९. शिशिर राना मगर
१०. सुजन थापा मगर
११. आकाश गुरुङ
१२. विमला श्रेष्ठ
१३. तिलुमाया भुजेल
१४. भिमबहादुर रोका
१५. आइरन भन्ने सन्तोष गुरुङ
१६. चित्र बहादुर थापा
१७. ज्ञानबहादुर पाईजा
१८. एन्जु भन्ने इन्द्रप्रसाद पुन

ज्यानमारा उद्योगमा कैद मिनाह भएका
१. रुमबहादुर खवास
२. चन्द्रीका सहनी दोहरी

जिउदो बालिका जन्माइ फालेको कैदीलाई कैद मिनाह
१. भगवति कुवँर

बहु विवाह उद्योगमा कैद मिनाह भएका
१. धर्मराज भण्डारी
२. सान्ती मगर

सवारी ज्यानमा कैद मिनाह भएका
१. गणेश बहादुर कुवँर
२. भिम बहादुर गुरुङ

चोरिमा कैद मिनाह भएका
१. राजेन्द्र प्रसाद भट्टराई
२. विजय तामाङ
३. जितबहादुर तामाङ
४. सरोज लामा
५. बालकुमार रन्जितकार
६. रमेश भन्ने अर्जुन श्रेष्ठ
७. रोसन पुन
८. पञ्चराम परियार
९. सुनिल भन्ने सुवास थापा

गौवध कैद मिनाह भएका
१. दिपक मिजार

कुटपिट अङ्गभङ्ग कैद मिनाह भएका
१. झुपा सुनार
२. देव बहादुर विक

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.