www.tandavnews.com
Fact ~ In search of truth

फोटोमा हेर्नुहोस् नारायणगढ-मुग्लिन सडक

चितवन, रासस

नारायणगढ–मुग्लिन सडकको विस्तारका क्रममा भित्तातर्फबाट पहिरो खस्ने जोखिम जारी रहेकाले पहिरो रोक्ने कार्य गर्दै कामदार । तस्बिर : नारायण अधिकारी, चितवन, रासस

 

नारायणगढ–मुग्लिन सडकको विस्तारका क्रममा भित्तातर्फबाट पहिरो खस्ने जोखिम जारी रहेकाले विभिन्न ठाउँमा पाइपको स्काई फोल्डिङ बनाएर ढुङ्गालाई ड्रिल गरेर भिरमा अर्को ढुङ्गामा अड्याउने रक बोल्ट्रिङ र भिरबाट ढुङ्गा, माटो झर्न नदिन ड्रिल गरेर जाली अड्याउने रक नेटिङ गरिएको सडकको भित्ता । तस्बिर : नारायण अधिकारी, चितवन, रासस

 

Batas
नारायणगढ–मुग्लिन सडकको कालोपत्रे कार्य सम्पन्न भएको दुई नम्बर सडकखण्ड । तस्बिर : नारायण अधिकारी, चितवन, रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.