www.tandavnews.com
Fact ~ In search of truth

अस्ताए डाक्टर देवकोटा

काठमाडौं ।

वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको आज (सोमबार) निधन भएको छ ।

पित्त थैलीको क्यान्सरबाट गम्भीर बिरामी देवकोटाको आज अपरान्ह ५ बजेर ३४ मिनेटमा निधन भएको अस्पतालले जनाएको छ ।

Batas

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.