www.tandavnews.com
Fact ~ In search of truth

संक्रमितको संख्या ८ हजार २ सय ७४

पाेखरा
ताण्डव न्यूज ।

नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४ सय २६ जना संक्रमित थपिएका छन् ।

योसँगै कुल संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको मन्त्रालयले जनाएको छ । संक्रमित मध्ये हालसम्म १ हजार ४ सय २ जना संक्रमणमुक्त भएका छन् भने २२ जनाको मृत्यु भएको छ ।

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.