www.tandavnews.com
Fact ~ In search of truth

रुपा गाउँपालिकामा वैकल्पिक उर्जा जडान

पाेखरा 
ताण्डव न्यूज । 

रुपा गाउँपालिका भित्र रहेका १० वटा मावि विद्यालय र ३ वटा स्वास्थ्य चौकीमा सौर्य उर्जा जडान गरिएको छ ।

गाउँपालिका र वैकल्पिक उर्जाको सहयोगमा २ किलोवाटको सोलार जडान गरिएको गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए ।

Batas

उनले सोलार जडानपछि प्राविधिक शिक्षा ,कम्प्युटर शिक्षा र स्वास्थ्य चौकीमा ल्याव संचालन गर्न सहज हुने बताए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.