www.tandavnews.com
Fact ~ In search of truth

एक्सपर्ट वर्ल्ड कप प्रेडिक्ट एण्ड विन कन्टेस्टको ट्याब विनर विद्या वास्तोला

पोखरा
ताण्डव न्यूज ।

एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेसद्धारा वर्ल्ड कप गोल्डेन बुट प्रेडिक्ट गरि गोलाप्रथाद्धारा पोखराकी विद्या वास्तोला विजेता भएकी छिन् । उनले पुरस्कार स्वरुप ट्याब जितेकी छिन् ।

एक्सपर्टका पोखरा ब्रान्च डाइरेक्टर रमेशकुमार थापा, इक्यान कास्की अध्यक्ष मिलन तिवारी र ताण्डव न्यूजका कार्यकारी सम्पादक सन्तोष सुवेदीले वास्तोलालाई पुरस्कार हस्तान्तरण गरे ।

Batas

कार्यक्रममा बोल्दै इक्यान कास्की अध्यक्ष मिलन तिवारीले सामाजिक कार्यमा अरु कन्सल्टेन्सी भन्दा एक्सपर्ट एजुकेसन अघि रहेको बताए । यस्तो कार्यहरुलाई आगमी दिनहरुमा निरन्तरता दिन तिवारीले सुझाए ।

ब्रान्च डाइरेक्टर थापाले समाजकालागि केही गर्नुपर्छ भन्ने हेतुले यस्ता कार्यहरु गरिएको उल्लेख गरे । उनले सामाजिक कार्यबाट रोमाञ्चक ल्याउने बताए ।

उनले नेपालभर गरिएको वल्र्ड कप प्रेडिक्ट कन्टेस्टमा विजेता भएकी वास्तोलालाई बधाई ज्ञापन गरे ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.