www.tandavnews.com
Fact ~ In search of truth

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौं
ताण्डव न्यूज ।
गत बैशाखमा सञ्चालित कक्षा १२ को नतिजा सार्वजनिक भएको छ ।

पहिलो पटक ग्रेडिङ प्रणाली अनुसार नतिजा प्रकाशित गरेकाे राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सकिएको ८१ औं दिनमा नतिजा सार्वजनिक गरेको हो ।

नतिजा हेर्नको लागि results (Space) Symbol number टाइप गरी ३५००१ मा पठाउन सकिनेछ।

Batas

परीक्षामा नियमिततर्फ २ लाख ९९ हजार ६ सय ७५ विद्यार्थी सहभागि थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.