www.tandavnews.com
Fact ~ In search of truth

संसद विघटन विरुद्ध रिट दर्ता गराउन सर्वोच्चमा सांसदहरुको लाईन

काठमाडौं
ताण्डव न्यूज ।

प्रधानमन्त्री केपि शर्मा ओली र राष्ट्रपती विद्यादेवी भण्डारीले संसद विघटन गर्दै निर्वाचन घोषणा गरेको विरुद्ध रिट निवेदनका लागि विघटित संसदका १४६ जना सर्वोच्चमा पुगेका छन् ।

उनीहरु आज लाईन लागेर सर्वोच्चमा पुगेका हुन् । नेपाली कांग्रेसका सांसद शेरबहादुर देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नियुक्त नगरेपछि उनीहरु सर्वोच्च पुगेका हुन ।

Batas

नेकपा एमालेका सांसद झपट रावलले देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्न १४६ सांसदले हस्ताक्षर गरेको र उनीहरू अहिले आफ्नो सनाखत गर्न सर्वोच्चमा लाइन लागेको जानकारी दिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.