www.tandavnews.com
Fact ~ In search of truth

संकल्प र सम्झनाको तीज गीतमा कम्मर मर्काए प्रकाश सपुतले (भिडियाे)

पोखरा
ताण्डव न्यूज ।

हिन्दु नारीहरुको महान् चाड तिजलाई लक्षीत गर्दै तीजगीत सार्वजनिक गरिएको छ ।

संकल्प चापागाई र सम्झना भण्डारीको स्वरमा रहेको गीतमा ‘मरक मरक मर्काउदै कम्मर’ सार्वजनिक भएको हो । लभ्ली पोखरा युट्युव च्यानल मार्फत गीतलाई सार्वजनिक गरिएको हो ।

Lama collectio News Middle

गीतको भिडियोमा प्रकाश सपुत, सरीता ढकाल, निशा, सगुन र बलरामले अभिनय गरेका छन् ।

सन्दिप खनालले छायांकन गरेको भिडियोलाई सुवास अम्गाइले सम्पादन गरेका हुन् भने निर्देशन राम लामाले गरेका छन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop