पोखरा
ताण्डव न्यूज ।
हिन्दु नारीहरुको महान् चाड तिजलाई लक्षीत गर्दै तीजगीत सार्वजनिक गरिएको छ ।
संकल्प चापागाई र सम्झना भण्डारीको स्वरमा रहेको गीतमा ‘मरक मरक मर्काउदै कम्मर’ सार्वजनिक भएको हो । लभ्ली पोखरा युट्युव च्यानल मार्फत गीतलाई सार्वजनिक गरिएको हो ।

गीतको भिडियोमा प्रकाश सपुत, सरीता ढकाल, निशा, सगुन र बलरामले अभिनय गरेका छन् ।
सन्दिप खनालले छायांकन गरेको भिडियोलाई सुवास अम्गाइले सम्पादन गरेका हुन् भने निर्देशन राम लामाले गरेका छन् ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.